Health TV Online
Health TV Online
जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा

जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर जबरजस्ती…

चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल

चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता जनाएका…

डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट

डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट

रूपन्देही :  डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न सुरु गरिएको छ। रूपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा…

सानीभेरी कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह

सानीभेरी कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। शनिबार जिल्ला समन्वय समिति रुकुम…

नयाँ बानेश्वरको प्रदर्शनमा कसले के भने ?

नयाँ बानेश्वरको प्रदर्शनमा कसले के भने ?

काठमाडौं : जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई साथ दिँदै तथा उनको जीवन रक्षा माग गर्दै माइतीघर मण्डलामा शनिबार…

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा बृहत् प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा बृहत् प्रदर्शन

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन भएको छ। माइतीघरमा भएको…

कलेजो रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

कलेजो रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं : कलेजो रोगको क्षेत्रमा भएका नविनतम उपलब्धिका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको…

डा.केसीको जीवन रक्षाका लागि  दीप प्रज्वलन

डा.केसीको जीवन रक्षाका लागि दीप प्रज्वलन

काठमाडौं- चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा.गोबिन्द केसीको समर्थनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दीप प्रज्वलन गरेका छन्। सेभ…

अावासीय चिकित्सकले चलाए माइतीघर मण्डलामा अाेपीडी

अावासीय चिकित्सकले चलाए माइतीघर मण्डलामा अाेपीडी

काठमाडौं : आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा ओपीडी (बहिरंग सेवा) सञ्चालन गरेका छन्। १४ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य…

सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै

सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै

रूपन्देही : सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण भएको छ। उपचार केन्द्रको ९० प्रतिशत काम…

सिमकोट पूर्ण खोपयुक्त गाउँपालिका घोषित

सिमकोट पूर्ण खोपयुक्त गाउँपालिका घोषित

सिमकोट : हुम्लाको सिमकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। आठवटै वडाका दुई सय ५९ मध्ये…

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलित

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलित

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रिएका छन्। १४ दिनदेखि…

हिमालयन बैंकका उपभोक्तालाई नेपाल मेडिसिटी अस्पतालमा छुट

हिमालयन बैंकका उपभोक्तालाई नेपाल मेडिसिटी अस्पतालमा छुट

  काठमाडौंः  नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबिच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंकका…

गृहमन्त्रालयमा अपराधीसरह व्यवहार : डा. अधिकारी

गृहमन्त्रालयमा अपराधीसरह व्यवहार : डा. अधिकारी

काठमाडौं : वीर अस्पताल ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारीले सरकारले आफूमाथि अपराधीसरह व्यवहार गरेको बताएका छन्। हेल्थ टिभी अनलाइनसँग  बिहीबार कुरा…

स्वास्थ्यलाई व्यापारसँग जाेड्न हुँदैन  : डा.पाण्डे

स्वास्थ्यलाई व्यापारसँग जाेड्न हुँदैन : डा.पाण्डे

काठमाडाैं : वरिष्ठ चिकित्सक डा.मृगेन्द्रराज पाण्डेले शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुनु दुःखदायी भएको बताएका छन्।  हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा.…

डा.अधिकारीलार्इ जबरजस्ती गृहमन्त्रालय लगिएकाे विषयमा संसदमा प्रतिपक्षले माग्याे जवाफ

डा.अधिकारीलार्इ जबरजस्ती गृहमन्त्रालय लगिएकाे विषयमा संसदमा प्रतिपक्षले माग्याे जवाफ

काठमाडौं  : कार्यकक्षमा रहेका चिकित्सकलाई जबरजस्ती गृहमन्त्रालय बोलाई केरकार गरेकाे विषयमा संसदमा प्रतिपक्षले अावाज उठाएकाे छ। बिहीबारकाे बैठकमा कांग्रेसका सांसद अमरेशकुमार सिंहले…

चिकित्सा शिक्षा विधेयक : संसदमा दोस्रोपटक पेश हुँदै

चिकित्सा शिक्षा विधेयक : संसदमा दोस्रोपटक पेश हुँदै

काठमाडौं : सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसदमा पेश गर्दैछ। शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा,…

डा. केसीकाे जीवन रक्षा गर्न सरकारकाे ध्यानाकर्षण

डा. केसीकाे जीवन रक्षा गर्न सरकारकाे ध्यानाकर्षण

 काठमाडाैं : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र ) ले सरकारको ध्यानाकर्षण गरेको छ।…

६ महिनामा थपिए ६९ एचआर्इभी संक्रमित

६ महिनामा थपिए ६९ एचआर्इभी संक्रमित

चितवन : जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआर्इभी संक्रमण भेटिएको छ। भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण…

डा. केसीलाई लिन जान लागेकाे हेलिकोप्टर रोकियो

डा. केसीलाई लिन जान लागेकाे हेलिकोप्टर रोकियो

काठमाडाैं- अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई आजै हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने भनिए पनि सरकारले हेलिकोप्टर नै…