Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा बृहत् प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा बृहत् प्रदर्शन

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन भएको छ।

माइतीघरमा भएको प्रदर्शनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, मानवअधिकारकर्मी, कानुन व्यवसायी, चिकित्सक, नर्स लयागत विभिन्न संघसंस्थाका व्यक्तिहरूकाे उपस्थिति थियो।

माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। डा. गोविन्द केसी चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार