शान्तिपूर्ण सम्पन्न भयो निर्वाचन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार देशभर उत्साहपूर्वक र शान्तिपूर्ण सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा देशभर झण्डै ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
हेराैं तस्वीरहरू













औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम