Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ। ‘स्वास्थ्यका लागि सञ्चार’ भन्ने मूल मर्मलाई साकार पार्न यस पोर्टलले सत्यतथ्य सूचनाको सम्प्रेषणद्वारा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको प्रवर्धन गरिरहने छ।

हाम्रो बारेमा