सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी
हेल्थ टिभी अनलाइन : सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन् ।
डिजिटल प्लेटफर्म टिकटकबाट सुरु भएको जेन जीको आन्दोलन सडकसम्म आएको हो । सोमबार बिहान ९ बजेदेखि काठमाडौंको माइतीघरमा भेला भएर उनीहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका पुस्तालाई जेन जी भनिन्छ ।
सामाजिक सञ्जाल बन्दको मात्र विरोध नभई देशमा भइरहेको भ्रष्टाचारको पनि चर्को विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?