प्राडा श्रेष्ठको एकल चित्रकला प्रदर्शनी काठमाडौंमा (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : वरिष्ठ बाल आँखा रोग विशेषज्ञ प्राडा सविना श्रेष्ठको दोस्रो एकल चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । आज उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले गरेसँगै प्रदर्शनी सुरु भएको हो ।
डा श्रेष्ठले पछिल्लो ४ वर्षमा कोरेका १२५ वटा चित्रहरु एकल प्रदर्शनीमा राखिएका छन्। डा श्रेष्ठका चित्रहरुमा प्रकृति, जीवन जगत तथा माया प्रेमका विभिन्न पक्षहरु समेटिएका छन्। प्रदर्शनी आजबाट ५ दिनसम्म चल्नेछ ।










किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण