नयाँ मन्त्री आएसँगै स्वास्थ्य मन्त्रालयमा चहलपहल (फोटोफिचर)
पार्किङ स्थल भरिएपछि गेट बाहिरसम्म गाडीको लाइन
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री प्रदीप पौडेल आएसँगै भिडभाड र चहलपहल बढेको छ ।
सोमबार पौडेल मन्त्री नियुक्त भएदेखि नै मन्त्रालयमा उनलाई भेट्न, शुभकामना तथा बधाई दिन आउनेको भिड बढेको हो । आज बिहानैदेखि नयाँ मन्त्रीलाई भेट्न आउनेहरुको गाडीको कारण मन्त्रालयको गाडी पार्किङ स्थल भरिएपछि गाडीहरु गेटबाहिरसम्म नै लाइन लागिरहेका देखिन्थे ।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा उदाएका मन्त्री प्रदीप पौडेलको मन्त्रीका रुपमा यो नै पहिलो कार्यकाल हो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड