Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.केसीको जीवन रक्षाका लागि दीप प्रज्वलन

डा.केसीको जीवन रक्षाका लागि  दीप प्रज्वलन

काठमाडौं- चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा.गोबिन्द केसीको समर्थनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दीप प्रज्वलन गरेका छन्।
सेभ डाक्टर केसी भन्दै उनीहरुले डा केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा  गर्न माग गर्दै दीप प्रज्वलन गरेको प्रतिष्ठानका डा भुमेश  काफ्लेले बताए ।  उनीहरुले केसीको जीवन रक्षााका लागि नैतिक समर्थन स्वरुप अस्पताल परिसरमा दीप प्रज्वलन गरेका हुन्।

आमरण अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भए पनि सरकारले  माग सम्बोधन गर्न तर्फ चासो देखाएको छैन । उता देशभरका चिकित्सकहरु डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन