डा. केसीलाई लिन जान लागेकाे हेलिकोप्टर रोकियो
काठमाडाैं- अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई आजै हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने भनिए पनि सरकारले हेलिकोप्टर नै पठाउन सकेन ।
जुम्ला जाने टोलीमा को को जाने भन्ने निधो नै नभएपछि तयारी अवस्थामा राखिएको हेलिकोप्टरलाई फिर्ता पठाइएको छ । जुम्ला जाने टोलीमा रहेकी क्याबिनेट चिकित्सक प्रा. डा. दिब्या सिंह शाहले आज को काे जाने भन्ने निधो नहुँदा हेलिकोप्टर फिर्ता भएकाे बताइन् । भोलि सल्लाह गरेर मात्र जान सकिने उनको भनाई छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण