भारतको अहमदाबादमा विमान दुर्घटना
हेल्थ टिभी अनलाइन : भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । अहमदाबादको मेघानी विमानस्थल नजिकै विमान दुर्घटना भएको हो।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार बिहीबार दिउँसो लण्डनका लागि उडेको एयर इण्डियाको विमान टेकअफ गर्ने वित्तिकै दुर्घटनामा परेको हो । उक्त विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ ।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम