
तिहारकाे बहानामा धेरै नभुल्नुस् चिल्लाे र गुलियाेमा
अन्य पक्षबाट जस्तै खानपानको दृष्टिले तिहारको वेग्लै महत्त्व छ। विशेषगरी सेलरोटी र विभिन्न प्रकारका मिठाइ खाएर रमाइलो गर्ने चाड हो…
अन्य पक्षबाट जस्तै खानपानको दृष्टिले तिहारको वेग्लै महत्त्व छ। विशेषगरी सेलरोटी र विभिन्न प्रकारका मिठाइ खाएर रमाइलो गर्ने चाड हो…
दशैँतिहार हाम्रा ठूला र हर्ष–उल्लासका चाड हुन्। यस्ता चाडबाडमा घर, परिवार र आफन्तको विशेष महत्त्व हुन्छ। स्वास्थ्य क्षेत्रमा काम गर्ने…
साँस्कृतिक रूपमा हाम्रो संस्कति एकदमै धनी छ। हाम्रो इतिहास हजारौँ वर्षको छ। हाम्रो पात्रो चाडवाड तथा उत्सवहरूले खचाखच छ। हामी…
कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनवन्तरि जयन्ती। धनवन्तरी, आयुर्वेद शास्त्रका प्रवर्तक। शल्य शास्त्र अर्थात् सर्जरीमा निपुण व्यक्तिलाई धनवन्तरी भनिन्छ। धनवन्तरिको उत्पत्तिबारे…
अस्पतालमा बिरामीको सजिलोका लागि विभिन्न डिपार्ट (शाखा) छुट्याइएका हुन्छन्, ओपीडी, आईपीडीलगायत। बिरामीहरू पनि एकै किसिमका नहुने हुनाले उनीहरूको सहजताका लागि…
रेटिनोब्लास्टोमा बच्चाको आँखामा लाग्ने एक किसिमको क्यान्सर हो। यो आँखाको क्यान्सर जन्मेदेखि ५ वर्षको उमेरका बालबालिकामा हुने सम्भावना बढी हुन्छ।…
हामीले खाना खाएको आहारबाट रस बन्छ। त्यही रसबाट रगत बन्छ। मुटुबाट शरीरभर फैलिन्छ। मुटुमा आएको रगत शरीरको विभिन्न अंगमा जानुपर्छ।…
हिजोआज कामको व्यस्तताका कारण मानिसहरू लामो समयसम्म पुग्ने हिसाबले एकै पटक टन्न खाना पकाएर राख्छन्। बिहान पकाएको खानेकुरा बेलुकी र…
सामान्यतया मसाज भन्नाले शरीरका विभिन्न भाग विशेषगरी मांसपेशीलाई सुम्सुमाउने वा ‘रब’ गर्ने भनेर बुभिन्छ। विभिन्न रोगको उपचारका लागि हामीले प्रयोग…
जलन र प्राथमिक उपचारको अर्थ आगोको ज्वाला, तातो उमालिएको तरल पदार्थ तातो वस्तुको सम्पर्कबाट हुने पोलाइ विद्युतीय झट्का र रासायनिक…
कात्तिक महिना लागिसक्दा पनि डेंगु समस्या पूर्णरूपमा निर्मूल भइसकेको छैन। तर बिरामीको चाप भने कम नै छ। अहिले पनि कलंकी,…
योग हाम्रो मौलिक संस्कृति हो। यो पूर्वीय दर्शनको उत्कृष्ट उपहार पनि हो। ऋषिमुनिले दिएको अमूल्य वरदान हो। जीवनलाई प्रकृतिसँग जोड्ने…
अचेल मानिसको खानपान र जीवनशैलीका कारण दीर्घरोग बढेका छन्। त्यसमध्ये एक मधुमेह पनि हो। पहिले पहिले मधुमेह भन्नेबित्तिकै शहरमा बस्नेलाई…
सुतेको बेला निस्सासिने समस्यालाई एपिनिया भनिन्छ। कम्तीमा १० सेकेण्ड पटकपटक निस्सासिनु एपिनिया हो। यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ…
सामान्यतया जोर्नी दुख्ने, कक्रक्क हुने, सुन्निने रातो हुने समस्यालाई बाथराेग भनिन्छ। बाथ सयौँथरीका हुने भएकाले कुन खालको हो त्यहीअनुसारको लक्षण…
लामो समयसम्म रगतको चाप धेरै रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप रहिरहनु स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छ। यसबाट मुटु…
आफन्त साथीभाइ बिरामी हुँदा भेट्न के लिएर जाने भन्दा सदाबहार उत्तर आउँछ, अनार। सबै उमेर र सबैखालका बिरामीलाई अनार नै…
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराललाई हामीले दशैँ अनुभव र यसपालिको दशैँ कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौँ। उनको…
म सिरहामा जन्मेँ। जनकपुरमा पढेँ। तराईमा दशैँको महत्त्वपूर्ण पक्ष भनेकै दुर्गा पूजा हो। त्यहाँ दशैँ भन्दा पनि दुर्गापूजाकै नामले चिनिन्छ…
दशैँँ भन्नेबित्तिकै खाने, खेल्ने, रमाउने चाडका रूपमा परिचित छ। दशैँँमा मानिसहरू विशेषगरी खाने साथीभाइसँग भेटघाट गर्ने, खानपिन गरेर रमाइलो गर्छन्।…
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights