सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
हेल्थ टिभी अनलाइन : यदि तपाइँमा सुर्तीजन्य पदार्थको लत लागेको छ तर यसको लतबाट छु्टकारा खोजिरहनु भएको छ भने ११३२ मा कल गर्न सक्नुहुनेछ ।
सरकारले विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसर पारेर धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्नका लागि परामर्श सेवा हेल्पलाइन ११३२ को शुभारम्भ गरेको छ । जुन हेल्पलाइनमा कल गरेर निशुल्क रुपमा परामर्श सेवा लिन सकिनेछ ।
गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न एक अर्कालाई प्रोत्साहन प्रदान गरौं भन्दै सरकारले यो निशुल्क हेल्पलाइन सुरु गरेको हो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड