Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने

माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन्।…

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१४

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१४

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ मात्र रहेको छ । आज थप ३०२…

पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको हिजो राती मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य…

भारतले अनुदानमा दिएको कोरोना खोप १८ वर्ष माथिकालाई मात्र दिन मिल्ने

भारतले अनुदानमा दिएको कोरोना खोप १८ वर्ष माथिकालाई मात्र दिन मिल्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाललाई बिहिबार मात्र भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिएको छ ।…

देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो (फोटो फिचर)

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो (फोटो फिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाललाई भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना विरुद्धको खोप आज काठमाडौं आएको छ ।…

अहिले पनि देशभर १९८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

अहिले पनि देशभर १९८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि १९८ संक्रमित अझै पनि आईसीयू र भेन्टिलेटरमा…

देशभर थप ३१८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

देशभर थप ३१८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप, भोलि नै आइपुग्ने

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप, भोलि नै आइपुग्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप प्रदान गरेको छ । उक्त खोप…

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयरद्धारा चिकित्सकमाथि भएको आक्रमणको विरोध

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयरद्धारा चिकित्सकमाथि भएको आक्रमणको विरोध

हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि  शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आईसीयूमा कार्यरत डा सविन भण्डारीमाथि गरिएको आक्रमणप्रति नेप्लीज सोसाइटी अफ…

आउने भयो कोरोना भ्याक्सिन, यस्तो छ मन्त्रालयको तयारी

आउने भयो कोरोना भ्याक्सिन, यस्तो छ मन्त्रालयको तयारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि कोरोना विरुद्धको भ्याक्सिन आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानको रुपमा बुधबारदेखि…

२४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

२४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजको कोभिड आइसीयूमा खटिएका एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। चिकित्सकले…

कोरोना खोप लगाएपछि स्वास्थ्य समस्या देखिए को जिम्मेवार हुने ?

कोरोना खोप लगाएपछि स्वास्थ्य समस्या देखिए को जिम्मेवार हुने ?

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप भारत लगायत धेरै देशहरुमा लगाउन शुरु गरिसकिएकाे छ । नेपालमा पनि केही…

खोपको लाइन नमिच्न विश्व स्वास्थ्य संगठनको धनी देशहरूलाई आग्रह

खोपको लाइन नमिच्न विश्व स्वास्थ्य संगठनको धनी देशहरूलाई आग्रह

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका…

२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह

नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

दिल्लीमा १० महिनापछि खुले  स्कुल

दिल्लीमा १० महिनापछि खुले स्कुल

हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा १० महिनापछि आजबाट स्कुल खुलेका छन्। कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको भोलिपल्ट अर्थात…

नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल

नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पुन:स्थापना क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुबीच कसरी अझ सशक्त ढंगले काम गर्न सकिन्छ भनेर छलफल…

आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति

आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठन र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति भएको…