स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
लामो समयदेखि मन्त्रालयमा कार्यरत गोदावरी ललितपुरका ५१ वर्षीय श्रेष्ठको आजै वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उनको मृत्युमा समवेदना दिंदै विज्ञप्ति समेत जारी गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण