Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ…

भरतपुरका ७ जनासहित थप ९ जनामा कोरोना पुष्टि

भरतपुरका ७ जनासहित थप ९ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल…

बारा र पर्सामा डाक्टर, प्रहरी, सेनासहित थप १५६ जनामा कोरोना संक्रमण

बारा र पर्सामा डाक्टर, प्रहरी, सेनासहित थप १५६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं :  बारा र पर्सामा डाक्टर, प्रहरी र सेनासहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…

यी हुन् कोरोनाबाट बढी प्रभावित १० देश

यी हुन् कोरोनाबाट बढी प्रभावित १० देश

हेल्थ टिभी अनलाइन : गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल २१५ देशमा पुगेको छ ।विश्वमा हालसम्म…

कोरोना भाइरस अन्त्य हुन २ वर्ष लाग्न सक्छ :  विश्व स्वास्थ्य संगठन

कोरोना भाइरस अन्त्य हुन २ वर्ष लाग्न सक्छ : विश्व स्वास्थ्य संगठन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्।…

गण्डकी प्रदेशमा संक्रमितको संख्या १८७० पुग्यो

गण्डकी प्रदेशमा संक्रमितको संख्या १८७० पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै…

भरतपुर मेडिकल कलेजमा दुई दिनमा  २ जनाको मृत्यु

भरतपुर मेडिकल कलेजमा दुई दिनमा २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर मेडिकल कलेजमा गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।…

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : उपत्यकामा कोरोना संक्रमित घट्ने संकेत नै देखिएको छैन्। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन…

नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध

सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध

हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्थानीयले होस्टलमा बस्न अवरोध गरेका छन्। अस्पतालको…

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी…

पूर्वप्रधानमन्त्री माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

पूर्वप्रधानमन्त्री माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ…

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले कोरोनालाई जितेका छन्। भरतपुर अस्पताल कोभिड–१९…

आइसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्दो

आइसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्दो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : आइसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

चितवनका २० सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २० सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनका २० जनासहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल…

काठमाडौं उपत्यकामा आज थप १८२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज थप १८२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि

शेर भण्डारी\ डडेल्धुरा : अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा…

एक जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च

एक जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एक जनामा कोरोना संक्रमण भएको पत्ता लगाउन एक लाख ४ हजार ६३० रुपैयाँ खर्च…

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि,  संक्रमितको संख्या ३० हजार नाघ्यो

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

पाटन अस्पतालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । जिल्ला कोभिड…