देशभर ८२१ नयाँ संक्रमित थपिंदा ८४२ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् भने ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२१ जना नयाँ संक्रमित थपिएका छन् भने ८४२ जना निको भएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
यी मध्ये सोमबारसम्म १७ सय १६ जनाको मृत्यु भइसकेको छ । उता निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्। उता क्वारेन्टाइनमा अहिले पनि ४७१ जना रहेको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा