
तनाव व्यवस्थापन गर्न अपनाउनुस् याे उपाय
जताततै प्रतिस्पर्धा छ। मेहेनत नगरे प्रतिस्पर्धामा खरो उत्रिन गाह्रो छ। यसकारण अधिकांश मानिस तनावमा रहने गर्छन्। स्वस्थ जीवनका लागि तनावमुक्त…
जताततै प्रतिस्पर्धा छ। मेहेनत नगरे प्रतिस्पर्धामा खरो उत्रिन गाह्रो छ। यसकारण अधिकांश मानिस तनावमा रहने गर्छन्। स्वस्थ जीवनका लागि तनावमुक्त…
बिहान अबेरसम्म सुत्ने मानिसहरूमा मोटोपना, मुटुरोग र मानसिक रोगजस्ता समस्या निम्तिन सक्छन्। समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट…
जाडो मौसम शुरु भइसकेको छ। जाडोमा घाम ताप्दै बदाम खानुको मजा नै बेग्लै। आनन्ददायक मात्र होइन शरीरका लागि निकै फाइदाजनक…
हर्मोनको मात्रामा गडबडी आएर ग्रन्थी फुल्नुलाई गलगाँड भनिन्छ। गलगाँडलाई थाइराइड पनि भनिन्छ। यो सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ। गलगाँडले थाइराइड…
आँखामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतिबिन्दु भनिन्छ । नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिबिन्दु प्रमुख कारण…
केही हप्तादेखि भारतको उत्तरी भेग चरम प्रदूषणको मारमा छ। दिल्लीको प्रदूषणले पुनः एक पटक एशियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन…
स्वस्थ शरीरका लागि दाँत पनि स्वस्थ रहन आवश्यक छ। स्वस्थ दाँतले स्वास्थ्यलाई मात्र नभई ‘लुक्स’लाई समेत प्रभावित तुल्याउँछ। दाँत स्वस्थ…
विश्वभर मानिसको मृत्यु हुनेमा विश्वको दोस्रो ठूलो रोग हाे, क्यान्सर। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा क्यान्सर रोगकै कारण…
पानीविना जीवन सम्भव छैन। मानव शरीरमा ५५ देखि ७५ प्रतिशत पानी हुन्छ। शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ।…
तपाईँ तनाव र चिन्ताले ग्रसित हुनुहुन्छ भने यसबाट मुक्ति पाउन फाइबरयुक्त खानेकुरा गर्नुस्। एक अध्ययन अनुसार प्रचूर मात्रामा फाइबरपाइने खानेकुराले मानिसको…
हिजोआज बालबालिकादेखि वृद्धवृद्धासम्मलाई भिजन सिन्ड्रोमको समस्या देखिने गरेको छ । अधिकांश समय मोबाइल, ल्यापटप, कम्प्युटर र टेलिभिजनसँग बित्ने गरेकाले यस्तो समस्या…
संयुक्त राष्ट्रसंघको पहल र सदस्य देशको नेतृत्वमा सन् २०१० मा स्केलिङ अप न्युट्रेसन (सन) अभियान शुरु भएको हो। विभिन्न तहबाट…
शरीर राम्ररी सञ्चालन हुन वा स्वस्थ हुन सबै अंग स्वस्थ हुनु आवश्यक छ। शरीरका सबै अंगमध्ये महत्त्वपूर्ण अंग हो, मुटु।…
जाडोमा शरीर न्यानाे बनाउन र स्फूर्ति प्राप्त गर्न सम्झिइने पेय पदार्थमध्ये एक हाे अदुवाकाे चिया। के फाइदा छन् त जाडाेमा…
रक्तचाप अस्वभाविक रूपमा बढेको छ भने नियन्त्रण जरुरी छ। यस्तो अवस्थामा दुईवटा विकल्प हुन्छ। पहिलो जीवनशैली र खानपान परिवर्तन। दोस्रो…
कलेजोले ठिक ढंगले काम गरिरहेको छैन भने त्यसको संकेत देखापर्छ। कलेजोको समस्या देखिनुकाे मुख्य कारण कारण अस्वस्थ आहार, रक्सी र…
बीबीसीः ब्रिटेन र अमेरिकाका वैज्ञानिकहरू क्यान्सरको प्रारम्भिक अवस्थाको सङ्केत पत्ता लगाउने प्रयास गर्दैछन्। क्यान्सर देखा पर्नुअघि नै पत्ता लगाउन र…
सामान्यतया मलद्वार वरिपरिका रक्तनसा विभिन्न कारणले सुुन्निनुलाई पायल्स भनिन्छ। यसलाई मेडिकल भाषामा ‘हेमोरोइड’ भनिन्छ। गोप्य अंगमा हुने हुँदा कतिपयले समयमै…
स्वस्थ शरीरका लागि कार्बोहाइड्रेड, भिटामिन, मिनरल्स र क्याल्सियमजस्तै प्रोटिन पनि अत्यावश्यक मानिन्छ। शरीरमा प्रोटिन कम भएमा कपाल फुल्ने, कपाल झर्ने,…
पिनास हुँदा नाक बन्द हुने, टाउको र अनुहारका भाग दुख्ने लक्षण देखिन्छ। बिस्तारै संक्रमण बढ्दै जाँदा ज्वरो आउने, आँखाको तल्लो…
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा