‘माफ गर्नुस्, यहाँ मास्क छैन’ (फोटो फिचर)

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि त्रास बढेको छ। सरकारी निकाय तथा चिकित्सकहरू यो संक्रमणबाट बच्ने उपाय अपनाउन आग्रह गरिरहेका छन्।
कोरोनालगायत श्वासप्रश्वास अन्य समस्याबाट बचाउन मद्दत गर्ने साधन हो, मास्क। तर सरकारको अनुगमन प्रभावकारी नबन्दा बजारमा मास्क र स्यानिटाइजर अभाव छ। यी वस्तुको कालोबजारी मौलाएको छ।
अन्य ठाउँको कुरा छाडौँ, सबैभन्दा पुरानो र सबैभन्दा ठूलो अस्पताल ‘वीर’को आसपासका फार्मेसीहरूमा समेत मास्क पाइँदैन। ‘मास्क छ?’ भनेर सोध्नेलाई उत्तर दिनुर्ने बाध्यताबाट मुक्ति पाउन उनीहरूले यस्तो उपाय अपनाएका छन्–
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights