लकडाउनको ७९ औँ दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)
भाष्कर कलौनी\ काठमाडौं: सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको आज बुधबार ७९ औँ दिन पुगेको छ ।
सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । लकडाउनमा प्रशासनले अत्यावश्यकीय सेवा बाहेक अन्य सेवा र सवारी साधनलाई रोक लगाएको छ।
यद्यपी सर्वसाधारणले धेरै दिनसम्मको लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै लकडाउनको अवज्ञा गर्दै बाहिर आउन थालेका छन्। जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप र चहलपहल बढेको छ । हेरौं केही तस्वीरहरु:
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार