यसरी उत्रिए क्यान्सर विजेता र्याम्पमा (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर लाग्दैमा मरिंदैन र क्यान्सर समयमै उपचार गरेमा निको हुन्छ भन्ने सन्देश दिनका लागि काठमाडौंमा क्यान्सर सर्भाइभर र्याम्प शो गरिएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र उपचारका लागि सहयोगी हातहरु नामक संस्थाको सहकार्यमा उक्त र्याम्प शाे गरिएको हो ।
उक्त र्याम्प शोमा ६० जना क्यान्सर विजेताहरु क्यान्सरपछि पनि स्वस्थ जीवन यापन गर्न सकिन्छ भन्ने सन्देश दिंदै र्याम्पमा उत्रिएका थिए ।
हेरौं तस्वीर :









आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम