चिकित्सकहरू भन्छन्, हामी भगवान् हाेइनाैँ, अपराधी पनि हाेइनाैँ
काठमाडाैं : भदौ १ गतेदेखि लागु हुने मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले अाफूहरूलार्इ अपराधीको शैलीमा व्यवहार गर्न लागेकाे भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी सरकारदेखि रूष्ट छन्।
नेपाल चिकित्सक संघले त कानुन संशाेधन नभए बिरामी जाँच्दा लगाउने ‘एप्रोन’ र चिकित्सक लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा लगेर बुझाउने र भदौ १ गते देखि बिरामीको उपचार नगर्ने घोषणा गरिसकेकाे छ।
याे कानुनकाे विराेधमा चिकित्सक तथा स्वास्थ्यकर्मीकाे फेसबुक वाल समेत रंगिएका छन्। उनीहरूले अाफ्नाे ‘प्राेफाइल पिक्चर’मै यसरी असन्तुष्टि जनाएका छन्।
डा. भाेजराज अधिकारी
डा. सुधांशु केसी
डा. उमा श्रीवास्तव
डा. प्रकाशराज ज्ञवाली
डा.जनकबहादुर बस्नेत
डा. महेशराज सिग्देल
डा. प्रकाश बुढाथाेकी
डा.सविना श्रेष्ठ
डा. मंगल रावल
डा. रितेश थापा
डा. भूमेश काफ्ले
डा. वसन्त पन्त
डा. मनिषा मिश्र
डा. ताेशिमा कार्की
डा. मधुसुदन पाण्डेय
तस्विर– चिकित्सकहरूकाे फेसबुकबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights