Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
स‌ंसदमा किन मागियाे स्वास्थ्यमन्त्री यादवकाे राजीनामा?

स‌ंसदमा किन मागियाे स्वास्थ्यमन्त्री यादवकाे राजीनामा?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा मागेको छ। बिहीबार…

मुलुकभर आठ हजार ९० जनामा डेंगु संक्रमण, सबैभन्दा बढी प्रभावित प्रदेश ३

मुलुकभर आठ हजार ९० जनामा डेंगु संक्रमण, सबैभन्दा बढी प्रभावित प्रदेश ३

काठमाडौं : याे वर्ष मुलुकभर आठ हजार ९० जना डेंगुबाट संक्रमित भएका छन्।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया…

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यर्मीलाई यथास्थितिमा काम गर्न निर्देशन

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यर्मीलाई यथास्थितिमा काम गर्न निर्देशन

काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ। देशभर डेंगुको प्रकोप…

अमेरिकाले आफ्ना नागरिकलाई भन्याे, डेंगु प्रभावित क्षेत्रकाे भ्रमणमा सतर्क रहनु

अमेरिकाले आफ्ना नागरिकलाई भन्याे, डेंगु प्रभावित क्षेत्रकाे भ्रमणमा सतर्क रहनु

डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै अमेरिकाले एसिया, अफ्रिका र मध्यपूर्वको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ। यूएस सेन्ट्रिज…

डेंगुको उपचारपछि घर फर्किए डा. रूइत

डेंगुको उपचारपछि घर फर्किए डा. रूइत

काठमाडाैं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि गत…

‘संकटकाल आवश्यक छैन, डेंगु नियन्त्रणकाे प्रयास जारी छ’

‘संकटकाल आवश्यक छैन, डेंगु नियन्त्रणकाे प्रयास जारी छ’

काठमाडौं : सरकारले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ।  संकटकाल घोषणा गरी डेंगु नियन्त्रण अभियान चलाउन…

पक्राउ परेका सीएमसीका विद्यार्थी छुटे

पक्राउ परेका सीएमसीका विद्यार्थी छुटे

चितवन : चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका…

प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ जना संक्रमित

प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ जना संक्रमित

महोत्तरी : प्रदेश २ मा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित भएका छन्। सप्तरी जिल्लाको…

जिल्ला अस्पतालमा सुत्केरीकाे मृत्यु

जिल्ला अस्पतालमा सुत्केरीकाे मृत्यु

बाजुरा : जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका १० की ३५ वर्षीया निर्मला बोहराको मृत्यु…

विकट गाउँपालिकामा एम्बुलेन्स

विकट गाउँपालिकामा एम्बुलेन्स

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। जिल्लाको विकट यो गाउँपालिकामा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएपछि…

रक्तसञ्चार केन्द्रमा रगत अभाव

रक्तसञ्चार केन्द्रमा रगत अभाव

सप्तरी : राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगत अभाव भएको केन्द्रले जनाएकाे छ।…

सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

भक्तपुर : बीपी नेत्र प्रतिष्ठानले प्रदेश ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण शुरु गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँगको…

संसदमा डेंगु बहस : ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न प्रतिपक्षको माग

संसदमा डेंगु बहस : ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न प्रतिपक्षको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएको भन्दै ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न माग गरेको छ। राष्ट्रियसभाको बुधबारको…

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तत्कालका लागि बिदा नदिने सरकारकाे निर्णय

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तत्कालका लागि बिदा नदिने सरकारकाे निर्णय

काठमाडौं : डेंगु प्रभावित क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले तत्काल बिदा नदिने भएकाे छ । देशभर डेंगुको त्रास फैलिएकाले डेंगु प्रभावित…

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

चितवन: चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ…

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु

बाँके : डेंगु संक्रमण फैलिन नदिन जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि…

भक्तपुरमा एक सातामा ९९ जनालाई डेंगु

भक्तपुरमा एक सातामा ९९ जनालाई डेंगु

भक्तपुर : जिल्लामा एक सातामा ९९ जनालाई डेंगु संक्रमण भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा बुधबार…

डेंगुका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क

डेंगुका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क

बुटवल : चौराहा अस्पतालले डेंगुका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले  डेंगुको लक्षण देखिएका बिरामीको…

सिंगापुरमा राखिएकाे मुटुकाे ‘क्याथेटर’ शिक्षण अस्पतालमा निकालियाे

सिंगापुरमा राखिएकाे मुटुकाे ‘क्याथेटर’ शिक्षण अस्पतालमा निकालियाे

काठमाडौं : सिंगापुरमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको ‘क्याथेटर’ त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका…

हात्तीपाइले परीक्षणका लागि विद्यालय ‘सर्भे’ शुरु

हात्तीपाइले परीक्षणका लागि विद्यालय ‘सर्भे’ शुरु

इलाम : हात्तीपाइले संक्रमण भएको वा नभएको थाहा पाउन विद्यालयस्तरीय ‘सर्भे’ शुरु गरिएको छ। हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको…