एक कर्मचारीकाे भरमा स्वास्थ्यचाैकी
ओखलढुंगा : कर्मचारी अभावका कारण सुनकोशी गाउँपालिकाको १ को बलखु स्वास्थ्यचौकी र प्रसूतिगृहमा उपचारमा समस्या भएको छ। अनमी, अहेब, हेल्थ…
ओखलढुंगा : कर्मचारी अभावका कारण सुनकोशी गाउँपालिकाको १ को बलखु स्वास्थ्यचौकी र प्रसूतिगृहमा उपचारमा समस्या भएको छ। अनमी, अहेब, हेल्थ…
चितवन : एसिया प्यासिफिक सिटिज अलायन्स फर टोबाको कन्ट्रोल एण्ड एनसीडीज प्रिभेन्सन ‘एपी क्याट’को पाँचौ सम्मेलन चितवनको भरतपुरमा हुने भएको…
धनुषा : शितलहरका कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिएको छ। जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय पुस…
दाङ : तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ। क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिए पनि स्वास्थ्य जाँचका…
रसुवा : अत्यधिक तुसारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण…
कैलाली : धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स सोनम ऐर मृत अवस्थामा फेला परेकी छिन्। धनगढी–५ तारानगर ऐश्वर्या…
काठमाडौं : तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा बैंकले शुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ।…
काठमाडौं : स्पार्क हस्पिटल कालिमाटी र महालक्ष्मी विकाश बैंक ,पालुङ शाखाले संयुक्त रुपमा गरेकाे निशुल्क शिविर सम्पन्न भएकाे छ ।…
काठमाडौं : महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार सम्पन्न भएको छ। शनिबार सम्पन्न एक दिने सेमिनारमा ५० जना नर्स…
सुर्खेत : चिसोका कारण राउटे समुदायका बालबालिका बिरामी पर्न थालेका छन्। दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे…
हुम्ला : चिसो बढेसँगै जिल्लाका सातवटै गाउँपालिकाका स्वास्थ्यचौकीमा बिरामी बढेका छन्। सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामी बढेका…
सिरहा : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका…
काठमाडौं : आँखादान गरी दिवंगत भएकाहरूको सम्झनामा तिलगंगा आँखा प्रतिष्ठान नेपाल आँखा बैंकले श्रद्धाञ्जली सभा गरेको छ। शनिबार तिलगंगामा आयोजित…
रोल्पा : जिल्लामा पहिलोपटक भएकाे मुटुसम्बन्धी निःशुल्क शिविरमा एक हजार २०० बढीले सेवा लिएका छन्। रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त…
बाँके : सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका…
म्याग्दी : बेनी अस्पतालमा बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ। लाइनमा बस्नुपर्ने झञ्झटको अन्त्य गर्दै सेवा प्रभावकारी…
काठमाडौं : विज्ञहरूले नेपाललाई ‘मेडिकल टुरिजम हब’ बनाउन सकिने बताएका छन्। ‘याक एण्ड यती’ होटलमा आयोजित दोस्रो मेडिकल टुरिजम एसिया समिटमा…
काठमाडौं : चिकित्सा शिक्षा आयोगले यो शैक्षिक सत्रको एमबीबीएस, बीडीएस र नर्सिङ लगायत विषयको भर्ना प्रक्रिया तत्काल अगाडि बढाउन मेडिकल…
काठमाडौं: दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले गरेका थिए…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगी मिर्गौलाको नियमित डायलासिस गराएका छन्। प्रधानमन्त्री ओली डायलासिसका लागि बिहान…
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?