यसरी उत्रिए क्यान्सर विजेता र्याम्पमा (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर लाग्दैमा मरिंदैन र क्यान्सर समयमै उपचार गरेमा निको हुन्छ भन्ने सन्देश दिनका लागि काठमाडौंमा क्यान्सर सर्भाइभर र्याम्प शो गरिएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र उपचारका लागि सहयोगी हातहरु नामक संस्थाको सहकार्यमा उक्त र्याम्प शाे गरिएको हो ।
उक्त र्याम्प शोमा ६० जना क्यान्सर विजेताहरु क्यान्सरपछि पनि स्वस्थ जीवन यापन गर्न सकिन्छ भन्ने सन्देश दिंदै र्याम्पमा उत्रिएका थिए ।
हेरौं तस्वीर :
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा