लकडाउनको ७९ औँ दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

भाष्कर कलौनी\ काठमाडौं: सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको आज बुधबार ७९ औँ दिन पुगेको छ ।
सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । लकडाउनमा प्रशासनले अत्यावश्यकीय सेवा बाहेक अन्य सेवा र सवारी साधनलाई रोक लगाएको छ।
यद्यपी सर्वसाधारणले धेरै दिनसम्मको लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै लकडाउनको अवज्ञा गर्दै बाहिर आउन थालेका छन्। जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप र चहलपहल बढेको छ । हेरौं केही तस्वीरहरु:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights