अन्तर्राष्ट्रिय योग दिवस मनाइयो (फाेटाे फिचर)

काठमाडौं: आज २१ जुन अर्थात अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयर्वेद तथा वैकल्पिक चिकित्सा विभागले मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा पुष्पा चौधरी र रामप्रसाद थपलिया यसैगरी विभिन्न महाशाखा प्रमुख एवम कर्मचारीले योग गरेर दिवस मनाएका छन्।
संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights