Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अस्पतालमै बसेर स्वास्थ्यलाभ गर्ने भएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट…

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सकको परामर्शपछि

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सकको परामर्शपछि

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाहमा उचित समयमा मिर्गौला प्रत्यारोपण …

चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो

चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो

काठमाडौं : मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्। नेसनल मेडिकल…

खाेप लगाएकै दिन बालककाे मृत्यु

खाेप लगाएकै दिन बालककाे मृत्यु

डोटी : जोरायल गाउँपालिका–१, घण्टेश्वर खारमा खोप लगाएकै दिन बालककाे एक मृत्यु भएकाे छ। खाेपकै कारण बालक पुष्कर मल्लको मृत्यु…

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने, बालुवाटारमै एक साता आराम गर्ने

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने, बालुवाटारमै एक साता आराम गर्ने

काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘डिस्चार्ज’ गर्ने तयारी भएको छ। बुधबार साँझ…

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा थप सुधार

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा थप सुधार

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकीय अवलोकनमा राखिएको महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको…

सातै प्रदेशमा दादुरा–रुबेला खोप अभियान

सातै प्रदेशमा दादुरा–रुबेला खोप अभियान

रूपन्देही : सरकारले देशभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। ‘पूर्ण खोप सुरक्षित भविष्य’ नारासहित नेपाल सरकार, स्वास्थ्य तथा…

‘सरकारी अस्पतालमा हाजिर गरेर निजी क्लिनिक धाउने परिपाटी अब अन्त्य हुन्छ’

‘सरकारी अस्पतालमा हाजिर गरेर निजी क्लिनिक धाउने परिपाटी अब अन्त्य हुन्छ’

भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गर्ने बताएका छन्। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको…

‘क्यान्सर भएको थाहा पाएपछि बाँच्ने रहर झनै बढेको छ, तर उपचार गर्न पैसा छैन’

‘क्यान्सर भएको थाहा पाएपछि बाँच्ने रहर झनै बढेको छ, तर उपचार गर्न पैसा छैन’

काठमाडौं/कल्पना आचार्य नेपालगञ्ज खजुराकी २४ वर्षीया दिना परियार अहिले क्यान्सरसँग लडिरहेकी छिन्। सामान्य परिवारकी दिनासँग न त उपचारका लागि पैसा…

‘अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकाेण बदल्नुपर्छ’

‘अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकाेण बदल्नुपर्छ’

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगता भएका व्यक्तिहरूलाई अन्य नागरिकजस्तै व्यवहार गर्नुपर्ने बताएका छन्। उनले समाजमा अझै पनि फरक क्षमता…

प्रधानमन्त्रीकाे स्वास्थ्य अपडेट : उल्लेख्य सुधार

प्रधानमन्त्रीकाे स्वास्थ्य अपडेट : उल्लेख्य सुधार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको र…

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाबनलीमा आएको समस्याका कारण अस्पताल भर्ना भएका छन्। उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका…

जलवायु परिवर्तन : आमूल सुधार हुने गरी काम गर्न महासचिव गुटेरर्सकाे आह्वान

जलवायु परिवर्तन : आमूल सुधार हुने गरी काम गर्न महासचिव गुटेरर्सकाे आह्वान

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भीर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल सुधार हुने गरी काम गर्न…

धनगढी उपमहानगरपालिकामा बन्दै ११ स्वास्थ्य केन्द्र

धनगढी उपमहानगरपालिकामा बन्दै ११ स्वास्थ्य केन्द्र

धनगढी : धनगढी उपमहानगरपालिकामा ११ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन्। उपमहानगरकै साढे ४ करोड लागतमा विभिन्न वडामा स्वास्थ्य केन्द्र…

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

तनहुँ : बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ। समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र…

अपांगता भएकालाई नि: शुल्क कृत्रिम अंग

अपांगता भएकालाई नि: शुल्क कृत्रिम अंग

मोरङ :एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाएका  पथरी–३ का १९ वर्षीय चन्द्र दर्जी कृत्रिम हात राख्न पाउँदा दंग छन्।…

आज २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

आज २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

काठमाडौं : अपांगता भएका व्यक्तिहरूको २८ औँ अन्तर्राष्ट्रिय दिवस। ‘दिगो विकासको लक्ष्य अपांगमैत्री भविष्य’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम…

जाजरकोट अस्पतालमा अभावै अभाव

जाजरकोट अस्पतालमा अभावै अभाव

जाजरकोट : ५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण, पूर्वाधारलगायत अभाव हुँदा समस्या भएको छ। स्थानीयवासीले अस्पतालबाट सामान्य उपचारसमेत पाउन…

भीमदत्तनगरमा दुई जनामा भेटियो स्क्रब टाइफस

भीमदत्तनगरमा दुई जनामा भेटियो स्क्रब टाइफस

कञ्चनपुर : भीमदत्तनगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखापरेको छ। भीमदत्त नगरपालिका–९ र १८…

अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश : उठ्न र कुरा गर्न सक्ने भएँ

अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश : उठ्न र कुरा गर्न सक्ने भएँ

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएका छन्। सामाजिक सञ्‍जाल ट्वीटरबाट भिडियो सन्देश दिँदै…