माइतीघर मण्डलामा सरकारी चिकित्सककाे प्रदर्शन
कर्मचारी समायोजन प्रक्रियाविरुद्धमा आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले शुक्रबार आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन्।
बिहीबार सरकारसँग वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि उनीहरूले पूर्वघोषितअन्तर्गत सेवा बहहिस्कार गरेका हुन्।
शुक्रबार दिउँसाे उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरे।






किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान