विश्व सीओपीडी दिवसकाे अवसरमा सचेतना र्याली
काठमाडौं : विश्व सीओपीडी (दम) दिवसको अवसर पारेर काठमाडौैं मेडिकल अस्पताल(केएमसी हस्पिटल) ले बुधबार बिहान सचेतना र्याली निकाल्यो।
सिनामंगलस्थित अस्पतालबाट निस्केको र्याली तीनकुने पुगी पुनः अस्पतालमा आएर पूरा भएको थियो। र्यालीमा चिकित्सक, अन्य स्वास्थयकर्मी र विद्यार्थीहरू सहभागी थिए।
यो वर्षको सीओपीडी दिवसको नारा ‘अल टुगेदर, टु इन्ड सीओपीडी’ (सबै मिलेर दमराेग अन्त्य गरौँ) छ। नेपालमा कुल जनसंख्याकाे करिब १२ प्रतिशतमा श्वासप्रश्वासको दीर्घरोग (सीओपीडी) रहेको एक अनुसन्धानले देखाएको छ।














औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम