अाज ताेडिएला डा. केसीकाे अनशन? फाेटाे
काठमाडाैं : अनशनको २६औं दिनमा पुग्दा डा. गाेविन्द केसीको निरन्तर रूपमा स्वास्थ्य झन् झन् बिग्रिँदै गएको छ। सहमतिका लागि केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच चरण चरणका वार्ता भइरहे पनि सहमति हुन सकेका छैनन्।
चिकित्सकहरूको आन्दोलन चलिरहेको छ। उनीहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्। आकस्मिक सेवा पनि प्रभावकारी नभएकाे गुनासाे बिरामीहरूकाे छ। डा. केसीको समर्थनमा सामूहिक सत्याग्रह पनि चलिरहेको छ।













औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम