डा.केसीकाे समर्थनमा सामूहिक सत्याग्रह शुरू, फाेटाे
काठमाडाैं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन थालेका डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै दबाबस्वरूप काठमाडौंको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह थालिएको छ। ‘साेलिडारिटी फर डा. केसी अलायन्स’काे अाह्वानमा सामूहिक सत्याग्रह शुरू भएकाे हाे।
२४ दिन देखि निरन्तर अनसनमा रहेका केसीको मागप्रति सरकार उदासीन रहेको भन्दै विभिन्न समूहको ऐक्यबद्धतामा सामूहिक सत्याग्रह थालेका हुन्। सत्याग्रहमा नागरिक समाज, सामाजिक अभियन्ता, राजनितिक दलका अगुवा, चिकित्सक, विभिन्न पेशागत संघ संगठन, लगायत विद्यार्थी र आम सर्वसाधारण गरी करिब एक सय जना भन्दा धेरै सहभागी छन्।












किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान