Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न सम्झौता…

वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने

वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा अबदेखि हप्ताको ३ दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ । अस्पतालका निर्देशक डा…

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य तथा जनसंख्या…

चिकित्सक संघले आइतबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

चिकित्सक संघले आइतबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा…

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ ल्याउने भएका छन् । १०…

डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कडा कारबाहीको दायरामा ल्याउन सरकारलाई ७२…

ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : हेटौंडामा अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ…

स्वास्थ्य मन्त्रालयद्धारा सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

स्वास्थ्य मन्त्रालयद्धारा सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

हेल्थ टिभी अनलाइन \काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । सरकार मातहत रहेका…

पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ आजबाट सुरु

पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ आजबाट सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आजबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री…

केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जुरी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जुरी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जुरीसम्बन्धी सचेतना कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । स्पाईनल हेल्थ सम्बन्धि…

डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख रुपैयाँ सहयोग

डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख रुपैयाँ सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालको भवन निर्माणका लागि समाजसेवी तथा…

सुवास नेम्वाङको ह्दयघातबाट निधन, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

सुवास नेम्वाङको ह्दयघातबाट निधन, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ह्दयघातबाट मृत्यु भएको छ । उनलाई…

औषधि व्यवस्था विभागद्धारा सेवाग्राही सहायता कक्ष सञ्चालनमा

औषधि व्यवस्था विभागद्धारा सेवाग्राही सहायता कक्ष सञ्चालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले सेवाग्राहीको सजिलोका लागि भन्दै सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विभागमा…

कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारवाही हुन्छ : मन्त्री बस्नेत

कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारवाही हुन्छ : मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा केही दिन अघि भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिने जोकोही भए पनि…

छालारोग सम्बन्धी फार्मेसी सञ्चालनमा

छालारोग सम्बन्धी फार्मेसी सञ्चालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ५…

नेपाल क्यान्सर अस्पतालले मनायो विश्व फिजियोथेरापी दिवस

नेपाल क्यान्सर अस्पतालले मनायो विश्व फिजियोथेरापी दिवस

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले शनिबार विश्व फिजियोथेरापी दिवस मनाएको छ…

स्वास्थ्य सचिव गुरागाईँद्धारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण

स्वास्थ्य सचिव गुरागाईँद्धारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले केन्द्रीय कारागार अस्पतालको निरीक्षण गरेकी छन् ।…

भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै

भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी खोप’ भदौ २७ गतेदेखि लगाउन सुरु…

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको नाम दर्ता लाइसेन्स परीक्षामा ५६ दशमलब ११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका…

आँखा उपचारमा नेत्रज्योति संघको भूमिका महत्वपुर्ण : मन्त्री आचार्य

आँखा उपचारमा नेत्रज्योति संघको भूमिका महत्वपुर्ण : मन्त्री आचार्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको…