निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर

काठमाडौं जेठ ३१– ललितपुरकाे पुल्चोकस्थित निदान अस्पतालले बाथरोगीहरुका लागि नि:शुल्क बाथ रोग शिविर आयोजना गर्ने भएको छ ।
शनिवार हुने शिविरमा नयाँ र पुराना बाथरोगीहरूका लागि औषधि र ल्याब टेस्टमा विशेष छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकले परामर्श र जाँच गर्ने अस्पतालले जनाएको छ। बाथरोग
समयमै उपचार गरे नियन्त्रण गर्न सकिने भए पनि धेरै बिरामी उपचारबाहिर रहेको भन्दै त्यस्ता बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गर्न लागिएको अस्पतालको भनाइ छ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव