महिनावारीमा स्वस्थ रहन खानुस् यी खानेकुरा
महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा अाम महिलामा हुन्छ। महिनावारीको समयमा शरीरमा पानीको मात्रा…
महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा अाम महिलामा हुन्छ। महिनावारीको समयमा शरीरमा पानीको मात्रा…
‘अालमण्ड’ अर्थात् बदाम प्रकृतिकाे अनमाेल उपहार। सानाे फल भए पनि याे बहुगुणकारी छ। बदामकाे नियमित सेवनले शरीरमा विभिन्न राेग लाग्न…
अपरिपक्व भ्रूणलाई विभिन्न प्रक्रियाबाट बाहिर निकाल्ने प्रक्रिया हो, गर्भपतन। गर्भपतन कुनै पनि जीवनको अन्त्य होइन बरु, यो महिलाको स्वास्थ्य र…
हरेक मानिसका आ–आफ्ना बानी हुन्छन्। थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानि पनि गरिरहेका…
प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ। याे वर्ष विश्व मुटु दिवसमा ‘हाम्रो प्रण स्वस्थ मुटु भन्दै’…
अब बिहान बेलुकाको चिसो सुरु भइसकेको र ऋतुपरिवर्तनले विषाणु (भाइरस) को सङ्क्रमण फैलिने समय भएकाले सबै सावधान हुन र यसबाट…
सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । विश्वभर जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ। आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको…
काठमाडाैं : नेपाली सनातन समाजमा भाद्र कृष्ण औँसीमा घरघरमा कुश भित्र्याउने चलन छ। कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा पितृकार्यका…
क्यान्सर लागेको थाहा पाइसकेपछि शीघ्र उपचारकाे जति अावश्यकता हुन्छ, त्यति नै बिरामीलार्इ सन्तुलित खानपान अावश्यक पर्छ। सबै प्रकारका क्यान्सरमा बिरामीलाई…
दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो। दाँतबिना स्वस्थ जीवनको परिकल्पना पनि गर्न सकिँदैन। त्यसैले सानै उमेरदेखि नै यसको…
रगतमा सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात् ‘डाइबिटिज’ भनिन्छ। हाम्रो शरीरको प्याङ्क्रियाजबाट इन्सुलिन भन्ने हार्मोन उत्पादन हुन्छ। प्याङ्क्रियाजले…
क्यान्सर उपचारमा ‘प्यालिएटिभ केयर’को महत्त्वपूर्ण भूमिका हुन्छ। प्यालिएटिभ केयर भन्नाले बिरामीलाई हुने असजिलोपना, दुखाइ, पीडा आदिबाट मुक्त वा कम गराउनु…
जब मिर्गौलाले काम गर्न छोड्छ । बिरामीसँग २ वटा बिकल्प हुन्छन् -डायलाइसिस र प्रत्यारोपण । डाइलाइसिस केही समयका लागि…
डिमेन्सियालाई बौद्धिकतामा कमी आउने अवस्था भनिन्छ। बिरामीको सम्झिने शक्तिमा ह्रास आउनु, बोलीमा परिवर्तन आई प्रष्टता नअाउनु,बौद्धिक काम गर्न नसक्नु, व्यवहारमा परिवर्तन…
मानव शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हाे, मृगौला। यसले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर…
टाउको नदुख्ने मानिस कमै होलान्। विभिन्न कारणले मानिसको टाउको दुखेकै हुन्छ। टाउको दुखाइलाई तपाईँ हामीले सामान्य रूपमा लिने गरेका छौं…
आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो फैलिएको छ। यो साना ठूला सबैलार्इ आउन सक्छ। यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने…
नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक मानिन्छ। शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर…
अमिलो वर्गमा पर्ने बहुपयोगी फल, कागती । भिटामिन सीको मुख्य स्रोत मानिने यस फललाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाको लागि महत्त्वपूर्ण…
स्वास्थ शरीरका लागि सन्तुलित खानाको निकै नै महत्त्व हुन्छ। त्यसैगरी मुटुलाई स्वास्थ राख्न पनि सन्तुलित आहारको अावश्यकता पर्छ। त्यसैले शारीरिक…
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड