मुटु जोगाउन डा. रेग्मीका टिप्स
प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ। याे वर्ष विश्व मुटु दिवसमा ‘हाम्रो प्रण स्वस्थ मुटु भन्दै’ सबैले मुटुलाई स्वस्थ राख्न स्वस्थ जीवन शैली अपनाउन प्रण गर्न आह्वान गरिएको छ।
मुटु स्वस्थ राख्न यी जीवनशैली अवलम्बन गर्न म सबैलाई अनुरोध गर्छु–
– चुरोट सूर्ती सेवन नगराैँ । चुराेट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
– जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । याे मुटुरोगको दोस्रो ठूलो कारण हो।
– घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
–दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
–सकारात्मक व्यक्तित्वको निर्माण गराैँ। यसबाट तनाव कम हुन्छ।
– वर्षमा केही नभए पनि एकपटक स्वास्थ्य परीक्षण गराउने गराैँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण