Health TV Online
Health TV Online
मुहार फेर्दै वीर अस्पताल

मुहार फेर्दै वीर अस्पताल

सधैँजसो फोहोर तथा अस्तव्यस्त रहने मुलुककै जेठो अर्थात् पुरानो वीर अस्पतालको मुहार फेरिएको छ । सरसफाइ अभियान चलाइएपछि वीर अस्पतालको…

निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर

निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर

काठमाडौं, जेठ ३१– पुल्चोकस्थित निदान अस्पतालले बाथरोगीहरूका लागि नि:शुल्क बाथरोग शिविर आयोजना गर्ने भएको छ । शनिवार हुने शिविरमा नयाँ…

ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिण पूर्वी एशियामै पहिलो राष्ट्र

ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिण पूर्वी एशियामै पहिलो राष्ट्र

काठमाडौं,जेठ २९– नेपाल आँखामा लाग्ने ट्रकोमा रोग निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र भएको छ । मंगलवार स्वास्थ्य पत्रकार…

सरकारी अस्पतालको सेवा व्यवस्थित गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री

सरकारी अस्पतालको सेवा व्यवस्थित गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री

काठमाडौं, २८ जेठ –उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ग्रामीण भेगमा औषधिको सहज वितरण र सरकारी अस्पतालको सेवालाई…

स्वास्थ्यमा बढ्यो बजेट

स्वास्थ्यमा बढ्यो बजेट

जेठ १६,काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ। मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य…

स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धि प्रशिक्षण

स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धि प्रशिक्षण

जेठ १५,भक्तपुर— भक्तपुरका स्वास्थ्यकमीलाई एचआइभी सम्बन्धि प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल तथा राष्ट्रिय एचआइभी नियन्त्रण केन्द्रको…

थाइराइड दिवस मनाइँदै

थाइराइड दिवस मनाइँदै

काठमाडौं,जेठ ११ आज विश्व थाइराइड दिवस । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसकै अवसरमा जावलाखेलस्थित…

सुर्तीजन्य पदार्थमा कर बढाउन सरोकारवालाको सुझाव

सुर्तीजन्य पदार्थमा कर बढाउन सरोकारवालाको सुझाव

काठमाडौं,जेठ ९— सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि यसमा लाग्ने कर बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । बुधवार राजधानीमा आयोजित एक…

संचारमा समस्या गराउने अटिजम के हो ?

संचारमा समस्या गराउने अटिजम के हो ?

अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपांगता हो । यसलाई मष्तिष्क विकासको विकार भनिन्छ । अटिजम प्राय जन्मेको…

महिलालाई दुख दिने रोग थाइराइड

महिलालाई दुख दिने रोग थाइराइड

थाइराइड भनेको हाम्रो शरीरको एउटा महत्वपूर्ण ग्रन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको…

गैर आवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल विच सम्झौतामा हस्ताक्षर

गैर आवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल विच सम्झौतामा हस्ताक्षर

काठमाडौं, जेठ ८—गैर आवासीय नेपाली संघ र तिनका परिवारले नेपाल क्यान्सर अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन ।…

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा आचार्य

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा आचार्य

काठमाण्डौं, जेठ ७–स्वास्थ्य पत्रकार मञ्चको तेस्रो अधिवेशनले हेल्थ टेलिभिजन अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।…