गैर आवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल विच सम्झौतामा हस्ताक्षर
काठमाडौं, जेठ ८—गैर आवासीय नेपाली संघ र तिनका परिवारले नेपाल क्यान्सर अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन । सोमवार अस्पतालमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष सपिला राजभण्डारी र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा संघकी उपाध्यक्ष राजभण्डारीले उपचारमा भएको यो सम्झौताले दुबै पक्षलाई फाइदा हुने बताइन । यसैगरी डा.श्रेष्ठले यो एउटा शुरुवात मात्रै भएको भन्दै क्यान्सर उपचार नेपालमै सम्भव भएकाले कसैलाइै पनि विदेश जानु नपर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण