सरकारी अस्पतालको सेवा व्यवस्थित गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री
काठमाडौं, २८ जेठ –उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ग्रामीण भेगमा औषधिको सहज वितरण र सरकारी अस्पतालको सेवालाई व्यवस्थित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मन्त्री यादवले तत्काल देशका कुना काप्चासम्म औषधिको सहज वितरण गर्न र सरकारी अस्पतालको सेवालाई व्यवस्थित गनु ठुलो चुनौती रहेको भन्दै आफू यसको लागि लागिपर्ने बताए ।
स्वास्थ्य पत्रकार मन्च नेपाल संगको भेटघाटका क्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल रहेको र यसको समग्र सुधारका लागि सन्चारकर्मीको भुमिका महत्वपूर्ण भएको जिकीर गरे । उनले स्वास्थ्य सम्बन्धि कार्यक्रममा मन्चसंग सहकार्य गरी अघि बढ्न समेत तयार रहेको बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण