जाडोमा रुघाखोकीले सतायो?, भान्सामा ज्वानो छँदैछ

जाडो दिनप्रतिदिन बढ्दैछ। यो समयमा चिसोका कारण अधिकांशलाई आउने समस्या हो, रुघाखोखी। विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई रुघाखोकीले धेरै सताउँछ। बच्चा, वृद्धवृद्धालाई यसले बढी असर गर्छ। समयमै ख्याल नगरिए रुघाखोकीले गम्भीर समस्या निम्त्याउन सक्छ।
रुघाखोकीबाट छुटकारा पाउने उपाय सजिलो छ। रुघाखोकी लाग्नै नदिन पनि यो उपाय प्रभावकारी छ। त्यो हो हाम्रो भान्सामा रहेको ज्वानो सेवन।
ज्वानो विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। यो काँचै पनि खान सकिन्छ। भुटेर खान पनि मिल्छ। ज्वानोको रस अन्य पेय जस्तै पिए पनि हुन्छ।
चिसो मौसममा ज्वानो पानीको नियमित सेवनले शरीरलाई कयौ समस्याबाट बचाउँछ। यतिमात्र नभई नियमित रूपमा ज्वानोपानीको सेवनले मधुमेहको समस्या ८० प्रतिशतले कम हुनुका साथै यसको नियमित सेवनले मुटु सम्बन्धी समस्या कम हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights