चीनले बनायो ४ मिनेटमा कोरोना पत्ता लगाउने किट, विश्वसनीय भएको दावी
हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमण पत्ता लगाउने सबैभन्दा विश्सनीय प्रविधि भनेकै विश्वभर आरटीपीसीआर नै हो । यसको परिणाम आउन केही समय लाग्ने भएकाले विभिन्न कम्पनीहरुले यसको विकल्पको रुपमा कयौं डिभाइसहरु बनाइरहेका छन्। यही क्रममा नेचर बायोमेडिकल इंजीनियरिंग जर्नलमा प्रकाशित एक पियर रिभ्यु आर्टिकलमा शोधकर्ताले स्वाबकै माध्यमबाट परीक्षण गरिने यस किट आरटीपीसीआर जत्तिकै विश्वसनीय भएको दाबी गरेका छन्।
चीनको शंघाईको फुडन युनिवर्सिटीमा कार्यरत शोधकर्ताले उक्त किट बनाएका हुन्। यद्यपी या किट हालसम्म प्रयोगमा आएको छैन्।
आजतकबाट :






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण