मुटुका लागि हितकारी दही

दूधबाट तयार हुने दही शरीरका लागि निकै स्वस्थकर मानिन्छ। दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ।
नियमित खानामा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउँछ ।
खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई ‘हाइपरटेन्सन’को समस्याबाट छुटकारा मिल्छ।
जसले हप्तामा दुईपटक दही खान्छ, उसलाई भविष्यमा हुने पक्षघातको सम्भावना २० प्रतिशत कम हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights