इयरफोन लगाउनु हुन्छ? कान नसुन्ने समस्या आउला

इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ।
यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्न सक्छ, जो सुन्ने क्षमता कम हुनुको कारण पनि बन्न पुग्छ।
इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ, जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।
आरामदायक मधुर ध्वनियुक्त ध्वनिले त्यति धेरै हानि पुर्याउँदैन। तर ‘हाई पिचवाला’ वाद्यवादनको आवाजले कानको सुन्ने क्षमता कमजोर बनाइदिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights