उभिएर नपिउनुस् पानी

पानीबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन। अर्थात् पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्त्वमध्ये एक हो।
पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ। केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ।
उभिएर पानी पिउँदा
आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन्। जसको घातक परिणाम शरीरले भोग्नुपर्छ। अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन्। जसले शरीरलाई हानि पुर्याउँछ।
उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ। ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ। यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ। एक–दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन। तर लामो समयसम्म यसरी पानी पिउँदा पाचनतन्त्र, मुटु र मिर्गाैलाको समस्या देखिन थाल्छ।
उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ। त्यसैले बसेर बिस्तारै पानी पिउनु पर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights