यी कारण हुन्छ मृगौला खराब ?

मृगौला शरीरको फिल्टर हो, जसले रगतमा रहेको दूषित तत्त्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ।
तर यी कारणले मिर्गाैलामा हुन्छ, खराबी
कम पानी पिउनु
धूमपान एवं मदिरापान
लामो समय मूत्रत्याग नगर्नु, बिहान उठ्नसाथ मूत्रत्याग नगर्नु
अधिक नुन सेवन
उच्च रक्तचापको उपचारमा लापरवाही
धेरै मात्रामा पेन किलर प्रयाेग।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights