कोरोना सतर्कता: लकडाउनले सुनसान डडेल्धुरा (फोटो फिचर)
शेर भण्डारी \डडेल्धुरा : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। लकडाउनका कारण देशका मुख्य सहरहरू यतिबेला सुनसान छन्।
यसैगरी सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरा पनि सुनसान देखिएको छ। फाट्टफुट्ट रुपमा मोटरसाइकल र खाद्यान्न बोकेका सवारीहरु चलेपनि सर्वसाधारण घरबाहिर निस्केका छैनन्।
हेरौं तस्वीरहरु :










आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम