लकडाउनको ३०औँ दिन, सुनसान काठमाडौं (फोटो फिचर)
भाष्कर कलौनी \काठमाडौं : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज ३० दिन पुगिसकेको छ । लकडाउन शुरु भएको एक महिना पुग्दा पनि उपत्यका लगायत देशभरका शहरहरु सुनसान छन्। बाटोमा सुरक्षाकर्मी र अत्यावश्यक केही सवारी साधनबाहेक केही छैनन्।
कोरोना महामारीबाट बच्न सरकारले चैत ११ देखि देशभर लकडाउन शुरु गरेको हो । यो लकडाउन वैशाख १५ सम्म जारी रहनेछ । हेरौं लकडाउनका केही तस्वीरहरु:











नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?