कोरोना लक्षित ‘जनता कर्फ्युु’ को असर भारतभर, यस्तो देखियो मुम्बई (फोटोफिचर)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको जनता कर्फ्युको प्रभाव देशभर देखिएको छ। कोरोना भाइरस संक्रमण सामना गर्नका लागि सहयोग माग्दै उनले आइतवार एक दिनका लागि जनता कर्फ्यु लागू गरेका थिए।
आज बिहान बिहान ७ बजे शुरु भएको कर्फ्यु राति ९ बजेसम्म लागु हुनेछ। यसका कारण मुम्बई लगायतका सबै शहर पूरै बन्द छन् सधैं भिडभाड र ठेलमठेल हुने मुम्बई शहर कर्फ्युका कारण यस्तो देखिएको छ:





हेल्थ टिभी अनलाइनका लागि मुम्बईबाट जयन्त इडनानी ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम