कोरोनाको संक्रमण त्रास : शहरमा अधिकांशको मुखमा मास्क (फोटो फिचर)
हेल्थ टिभी अनलाइन\काठमाडाैं : विश्वभर कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि यसको त्रास छ। कोरोना मात्र नभई अन्य संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। त्यसैले शहर बजारमा हिँड्ने अधिकांशले अचेल मास्क लगाएर हिँडेको देखिन्छ।
मास्कको कालोबजारी भइरहेको समाचार आइरहँदा कतिपय औषधि पसलमा भने मास्क अभाव भन्दै सूचना टाँसेको पनि देखियो।














नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?