प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा यस्तो देखियो शिक्षण अस्पतालमा…
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्माको मिर्गौला प्रत्यारोपण चलिरहँदा शुभचिन्तकहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभको कामना गरिरहेका थिए।
ओलीको मिर्गौलाको सफल प्रत्यारोपणको कामना गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म र विद्यार्थीदेखि पेशाकर्मीसम्म महाराजगञ्जसम्म पुगेका थिए। कसैले ‘प्लेकार्ड’मार्फत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरे भने कसैले अस्पतालमा रहेको मन्दिरमा पूजापाठ गरे।












नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?