चिकित्सक संघको निर्वाचन : पहिलो दिनको मतदान
काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि काठमाडौं उपत्यकाभित्र मतदान शुरु भएको छ।
मतदान संघको केन्द्रीय कार्यालय बागबजारमा शुक्रवार बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान भएको हो। मतदान पाँच दिन चल्नेछ।
नयाँ नेतृत्वका लागि डा. पुष्पमणी खराल र डा. लोचन कार्कीको समूह चुनावी मैदानमा छ।
मतदानको पहिलो दिन यस्तो दृश्य देखियो–














नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?